ह्युमानिटी फाउण्डेसनद्वारा कोरोना अस्पताललाई ५० बेड हस्तान्तरण
धनगढी, जेठ २ (ई-रैवार) ह्युमानिटी फाउण्डेसन नेपालले कोरोना अस्पताललाई ५० थान बेड हस्तान्तरण गरेको छ । फाउण्डेसनले कोरोना संक्रमितहरुको उपचारका लागि कैलालीको गेटामा सञ्चालन गर्न लागिएको कोरोना अस्पताललाई ५० थान बेड हस्तान्तरण गरेको हो । शंकर ग्रुप, ईन्फिनिटी होल्डिङस्, हामी...






