दार्चुलामा महाकाली नदीको धार परिवर्तन गर्न खोज्दा विवाद
दार्चुला । दार्चुलामा महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद भएको छ । भारतीय पक्षले दार्चुला जिल्लाको सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा तटबन्धन गर्न खोजेपछि विवाद भएको हाृ । स्थानीय प्रशासनले भारतीय पक्षले खलंगास्थित...






