May 2, 2026, Saturday
२०८३ बैशाख १९

दार्चुला

सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

सुदूरपश्चिम सरकारको एम्बुलेन्स खरिद: संस्थागत भ्रष्टाचारको यस्तो रूप !

कमिशनको चक्करमा मिलेमतो गर्दै गरिएका दुईदर्जन बढी त्रुटीहरुको नालीबेली (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट )– सीताराम ओझा र प्रदीप पाठक धनगढी- सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा छ करोड २५ लाखभन्दा बढी खर्चिएर खरिद गरिएका एम्बुलेन्सको खरिद प्रक्रियामा ‘स्पेशिफिकेशन’देखि वितरणसम्म दुई दर्जन वढी त्रुटी फेला परेका छन्…

सुदूरपश्चिममा २४१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २७ सय नाघ्यो

सुदूरपश्चिममा २४१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २७ सय नाघ्यो

धनगढी असार १७(ई-रैवार) सुदूरपश्चिममा बुधबार दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ। बुधबार पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो। योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार सात सयभन्दा बढी पुगिसकेको छ । पुष्टि भएका सात जनाको…

  • सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिममा आईतवार थप एकसय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरि एकसय ९५...

  • सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको...

  • सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि

    धनगढी असार १३(ई-रैवार) सुदुरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, वीर अस्पताल काठमाण्डौं त्रिभुवन शिक्षण अस्पताल काठमाण्डौं र धनगढी स्थित प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २२८ जनामा कोरोना पुष्टि भएको हो । काठमाण्डौंको दुई...

  • शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    धनगढी असार १२(ई-रैवार) शुक्रबार सुदूरपश्चिम प्रदेशमा दुईसय १९ जनामा कोरोना पुष्टि भएको छ। तिन ठाउँमा गरिएको परिक्षणमा दुइसय १९मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुष्टि भएको संख्यामा डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८,...

  • नौदिन अघि भारतबाट आएका दार्चुलाका एक युवकको मृत्यु

    नौदिन अघि भारतबाट आएका दार्चुलाका एक युवकको मृत्यु

    दार्चुला असार ५(ई-रैवार) भारतबाट फर्किएका एक युवकको मृत्यु भएको छ । जेठ २९ गते भारतको बेङ्गलोरबाट गौरिफण्टा नाकाबाट भित्रिएका मार्मा गाउँपालिका-३ का एक २१ बर्षिय युवकको मृत्यु भएको हो । गौरीफन्टा नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका  २१...

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    धनगढी असार १(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/७८ को सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) बजेट ल्याउदैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो चारबजे प्रदेश  सभामा बजेट प्रस्तुत हुने कार्यक्रम छ । प्रदेश सरकार स्रोतको अनुसार  ३३ अर्बको हाराहारीमा  बजेट आउनसक्ने जनाएको छ...