May 2, 2026, Saturday
२०८३ बैशाख १९

दार्चुला

धनगढी प्रयोगशालाबाट थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी प्रयोगशालाबाट थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी पुस २(ई-रैवार) सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार चारसय आठ नमूना परीक्षण गर्दा कैलालीका ३१ सहित ५७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १२ जनामा संक्रमण देखिएको छ । यस्तै कैलालीकै भजनी नगरपालिकाका ५ जना, यस्तै गोदावरी नगरपालिका,…

सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, मंसिर १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशको सामाजीक मन्त्रालयलका अनुसार सेती प्रादेशिक अस्पताल आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा आज ३ सय १३ जनाको…

  • सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २७ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका बिहिबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ६ सय ६९ जनाको परीक्षण गर्दागरीएको परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २...

  • दार्चुलाको मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो

    दार्चुलाको मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो

    दार्चुला, कार्तिक २२ (ई-रैवार) दार्चुलाको अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ । कोरोनाका कारण १० मेगावट क्षमताको मकरीगाड हाइड्रोपावर निर्माणको काम एक वर्ष लम्बिने भएको हो । २ फागुन २०७६ मा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह...

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ४ सय ७८ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय ७ जनामा कोरोना संक्रमण...