April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

युवतीसँग अर्धनग्न अवस्थामा भेटिए बाजुरा वनका हाकिम, सोधियो स्पष्टीकरण

युवतीसँग अर्धनग्न अवस्थामा भेटिए बाजुरा वनका हाकिम, सोधियो स्पष्टीकरण

धनगढी । सुदूरपश्चिम प्रदेशमा पटक पटक बिवादमा आइरहने वनका अधिकृत सुरेशचन्द्र डिसीको फेरी नयाँ काण्ड बाहिरीकोे छ । डिभिजन वन कार्यालय बाजुराका डिभिजन वन अधिकृत डिसीको अर्धनग्न र घुस लिँदै गरेको अवस्थामा युवतीसँग तस्बिर बाहिरिएको हो। वन अधिकृत डिसी अर्धनग्न अवस्थामा युवतीसँग भएको तस्बिर सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीले समेत फेला पारेको छ । डिसीको…

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट : ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट : ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशमाथि १११ रनको जित निकालेको हो ।  पहिले ब्याटिङ गरेको एपिएफले १ विकेटको क्षतिमा १८२ रनको विशाल योगफल तयार गर्यो। उसका ओपनर राजमती ऐरी २२ रन जोडेर आउट हुँदा…

  • माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

    माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

    कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।  विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १...

  • लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ

    लागू औषधसहित कैलालीमा पाँच युवक पक्राउ

    धनगढी । कैलालीमा लागुऔषधसहित कैलालीमा पाँच युवक पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच युवक पक्राउ परेका हुन् । शनिबार बेलुकी टीकापुर नगरपालिका-२ विजयनगरबाट लागुऔषध सेवन गरिरहेको अवस्थामा टीकापुर-१ बस्ने २५ वर्षीय...

  • सुदूरपश्चिम प्रदेशमा पुस २९ गते सार्वजनिक बिदा

    सुदूरपश्चिम प्रदेशमा पुस २९ गते सार्वजनिक बिदा

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सार्वजनिक बिदा दिएको छ । माघी पर्वको अघिल्लो दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाए अनुसार थारु समुदायको माघी...

  • टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर, को-को ठहर भए दोषी ?

    टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर, को-को ठहर भए दोषी ?

    धनगढी । टीकापुर जग्गा हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले ८७ जनालाई दाषी ठहर गरेको छ। बिशेष अदालतले बिहीबार टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनीगरी ७८ जनालाई दोषी ठहर गरी सजाय समेत तोकेको हो। टीकापुर बजार क्षेत्रको...

  • विपिनको परिवार भन्छ : अरु देशका धेरै छुटिसके, हाम्रो सरकारको पहल पुगेन

    विपिनको परिवार भन्छ : अरु देशका धेरै छुटिसके, हाम्रो सरकारको पहल पुगेन

    सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् ।...