April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारले थाल्यो बडघर र भलमन्सा ऐन बनाउने तयारी

सुदूरपश्चिम प्रदेश सरकारले थाल्यो बडघर र भलमन्सा ऐन बनाउने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बडघर र भलमन्सा ऐन बनाउने तयारी गरेको छ । बडघर र भलमन्सा प्रथाको विकास तथा प्रबर्द्धनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणको प्रक्रिया थालेको हो। सरकारले ऐनको मस्यौदा तर्जुमा गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मन्त्रालयले सैद्धान्तिक सहमति प्रदान गरेको बताएको छ। मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएकाले…

नेपालमा लोप भइसकेको आशङ्का गरिएको ओत एक सय पचासी वर्षपछि डडेलधुरामा भेटियो

नेपालमा लोप भइसकेको आशङ्का गरिएको ओत एक सय पचासी वर्षपछि डडेलधुरामा भेटियो

धनगढी । नेपालमा लोप भइसकेको आशङ्का गरिएको सानो ओत (एसियन स्मल क्लावड ओत) १८५ वर्षपछि सुदूरपश्चिम प्रदेशमा फेला परेको छ । डडेलधुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओत फेला परेको हो । सन् १८३९ यता यो प्रजातिको ओत नेपालमा देखिएको थिएन । लामो समयावधिसम्म सानो ओत देखा नपर्नु र अस्तित्वको कुनै ठोस प्रमाण नभेटिनुले सानो ओत नेपालबाट लोप भएको…

  • धनगढीको नोभा हस्पिटलमा मृत भेटिए बिरामी कुरुवा

    धनगढीको नोभा हस्पिटलमा मृत भेटिए बिरामी कुरुवा

    धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा बिरामीको कुरुवा बसेका एकजना मृत भेटिएका छन् । बिरामी कुरुवा बसेका रवीन्द्र राना शौचालयमा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना बुधबार राति २ बजेतिर हस्पिटलको शौचालयमा मृत...

  • खरको छानो विस्थापित गर्न विपन्न परिवारलाई अनुदान

    खरको छानो विस्थापित गर्न विपन्न परिवारलाई अनुदान

    कञ्चनपुर । अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले रकम उपलब्ध गराउन थालेको छ। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो। नगरपालिकाका सबइञ्जिनियर धीरज ऐरका अनुसार...

  • प्रदेश प्रमुख मियाँले गरे डोटीको बगलेकमा‘मिनी खप्तड पार्क’ को शिलान्यास

    प्रदेश प्रमुख मियाँले गरे डोटीको बगलेकमा‘मिनी खप्तड पार्क’ को शिलान्यास

    डोटी । डोटीको बगलेकमा मिनी खप्तड पार्कको शिलान्यास गरेको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मिनी खप्तड पार्कको शिलान्यास गरेका हुन् । पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्ययले खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा रहेको रमणीय स्थलको बगलेकलाई...