April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

कञ्चनपुर र कैलालीमा पारिवारिक हत्या बढ्दै

कञ्चनपुर र कैलालीमा पारिवारिक हत्या बढ्दै

कैलाली फागुन २९(ई-रैवार) कञ्चनपुरमा बुधबार साँझ आफ्नै बाबुले छोराको हत्या गरे । भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । परिवारभित्रै भएको यो घटना नौलो भने होइन । यसअघि पनि कञ्चनपुरको भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरेका थिए ।…

डोटीमा एकजना मृत फेला

डोटीमा एकजना मृत फेला

प्रकाश बम डोटी, फागुन २९(ई-रैवार) : डोटीको शिखर नगर पालिकामा एकजना मृत फेला परेका छन् । शिखर नगरपालिका २ कठालीगाउँका ६७ वर्षीय अनी मल्ल शिखर नगरापलिका १ गेरुपानी नजिक सडक नालीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । टाउकोमा चोट लागेको अवस्थामा उनको शब फेला परेको प्रहरीले जनाएको छ । उनका आफन्तले…

  • चलिरहेको अटोमा बेहोस भएपछि मृत्यू

    चलिरहेको अटोमा बेहोस भएपछि मृत्यू

    धनगढी फागुन २९(ई-रैवार) धनगढीमा चल्दै गरेको अटोमा बेहोस भएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। भारतबाट आएका उनी मोहना पुल नजिकै अटोमै बेहोस भएका थिए। उनको साथमा भेटिएको नागरिकता अनुसार उनको नाम भैरवजंग पाण्डे रहेको र...

  • सुदूरपश्चिम नजिकै कोरोना भेटियो

    सुदूरपश्चिम नजिकै कोरोना भेटियो

    धनगढी फागुन २९(ई-रैवार) सुदूरपश्चिमसंग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यको लखनउमा पहिलो पटक कोराना संक्रमित भेटिएका छन । धनगढी देखि २ सय ५० किलोमिटर टाढा रहेको लखनउमा कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति फेला परेको हो । प्रदेश राज्यको राजधानी लउनऊमा...

  • कोरोनाका सम्भावित बिरामी उपचार गर्न आइसोलेसन कक्ष स्थापना

    कोरोनाका सम्भावित बिरामी उपचार गर्न आइसोलेसन कक्ष स्थापना

    बैतडी फागुन २८ (ई-रैवार) बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट...

  • थरुहटको बन्दले तराई क्षेत्र प्रभावित

    थरुहटको बन्दले तराई क्षेत्र प्रभावित

    धनगढी फागन २०(ई-रैवार) थरुहट-थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेको तराईका जिल्लामा आमहड्तालको पहिलो दिन तराईका जिल्ला प्रभावित भएका छन् । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको थिउो । जिल्ला...

  • मंगलबार र बुधबार तराई बन्दको आह्वान

    मंगलबार र बुधबार तराई बन्दको आह्वान

    धनगढी फागुन १९(ई-रैवार) थरुहट–थारुवान राष्ट्रिय मोर्चाले कैलाली र कञ्चनपुरमा मंगल र बुधबार आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । मोर्चाका कैलाली संयोजक...

  • छोरीले दिइन आमालाई दागबत्ती

    छोरीले दिइन आमालाई दागबत्ती

    कञ्चनपुर फागुन १६ (ई-रैवार) कञ्चनपुरमा एक छोरीले आफ्नो आमाको दाहसंस्कार गर्दा दागबत्ती दिएकी छन्। अझैपनि समाजमा छोराले मात्र दागबत्ती दिनुपर्छ भन्ने संस्कारलाई चिर्दै कञ्चनपुरको वेदकोट नगरपालिका– ४ बैतडा बस्ने बिस्ना लुहारले आमा धर्मादेवी लुहारको चितामा दागबत्ती दिएकी हुन्। विस्नाले ६८...

  • ‘भ्रष्ट युग’ चलिरहेको छः डा. रावल

    ‘भ्रष्ट युग’ चलिरहेको छः डा. रावल

    डोटी फागुन १६(ई-रैवार) नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले अहिले तीनतहकै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । नेपाली कांग्रेस डोटीद्वारा शुक्रबार सिलगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले भ्रष्ट युग...