डोटीमा एकजना मृत फेला
- Eraibar
- २०७६ फाल्गुन २९, बिहीबार २२:०६
- 7 Shares

प्रकाश बम
डोटी, फागुन २९(ई-रैवार) : डोटीको शिखर नगर पालिकामा एकजना मृत फेला परेका छन् । शिखर नगरपालिका २ कठालीगाउँका ६७ वर्षीय अनी मल्ल शिखर नगरापलिका १ गेरुपानी नजिक सडक नालीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।
टाउकोमा चोट लागेको अवस्थामा उनको शब फेला परेको प्रहरीले जनाएको छ ।
उनका आफन्तले भने हत्या भएको हुन सक्ने आशंकामा गरेका छन् । मृतक मल्ल दिपायल जान्छु भन्दै घरबाट हिडेका आफन्तले जनाएका छन ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्