बाढीमा परी वेपत्ता भएका दुई जना अझै भेटिएनन्
धनगढी, साउन १६ (ई-रैवार) बाढीमा परी वेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् । बाढीमा बगेका कैलालीका तीन जनाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको छ । बाँकी दुई जना अझै बेपत्ता रहेका छन्। कैलालीको...






