April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

पहिरो जादाँ बझाङमा २ बेपत्ता, ४ जना घाईते

पहिरो जादाँ बझाङमा २ बेपत्ता, ४ जना घाईते

  बझाङ, भदौ ३ (ई-रैवार) बझाङमा लगातारको बर्षा संगै आएको पहिरोले २ जना बेपत्ता छन । भने ४ जना घाईते भएका छन् । बुङगल नगरपालीका वडा नं ५ मिडीमा गएराती घरमाथी बाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर पुरिएको हो । पहिरोमा परि पुरिएका ४ जनाको नेपाल प्रहरी र स्थानियको सहयोगमा उद्धार गरिएको छ भने…

हराएको ‘स्मार्ट सिटी’ : भट्किएका स्थानीय सरकार

दीर्घराज उपाध्याय ‘स्मार्ट सिटी’ । चुनाव ताका सबैभन्दा बढि सुनिएको शब्द हो । स्थानीय तहका सबै उम्मेदवारका कुरा सुन्दा यस्तो लाग्थ्यो, अव केही वर्षमा हाम्रो शहर मात्र होईन, गाउँ पनि स्मार्ट हुनेछ । तर चुनाव जितेपछि ती कुनै उम्मेदवारले ‘स्मार्ट सिटी’ को कुरा गरेको सुनिएको छैन । बरु उनीहरुको मुखबाट ‘स्मार्ट’ शब्द नै हराएको छ…

  • कञ्चनपुरका ३३ पत्रकारको सदस्यता खारेज गर्न सिफारिस

    कञ्चनपुरका ३३ पत्रकारको सदस्यता खारेज गर्न सिफारिस

      कञ्चनपुर, भदौ २ (ई-रैवार) नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले ३३ जना साधारण सदस्यहरुको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महासंघका कार्यावाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले २ बर्ष सम्म सदस्यता नवीकरणका लागि महासंघको सम्पर्कमा...

  • पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शन

    पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शन

      डडेल्धुरा,भदौ २ (ई-रैवार) नेपाल विद्यार्थी संघ डडेल्धुराले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेसँगै मंगरबार जिल्ला सदरमुकाम बागबजारमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । कोरोना संक्रमणका बेला सरकारले...

  • गृहमन्त्री थापाद्वारा बाजुराका बाढी पीडितलाई राहत वितरण

    गृहमन्त्री थापाद्वारा बाजुराका बाढी पीडितलाई राहत वितरण

      बाजुरा, भदौ २ (ई-रैवार) बाजुरामा साउनको २५ गते रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले बाढी र पहिराबाट प्रभावित गौमुल गाउँपालिका–सिमका ५० परिवार र बडीमालिका नगरपालिकाका–२ घागरका ७५ परिवारलाई...

  • राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर : कांग्रेस

    राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर : कांग्रेस

      काठमाडौं, भदौ २ (ई-रैवार) नेपाली कांग्रेसले देशको राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत् सरकारसँग नेपालको राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर्न माग गरेका छन् । प्रवक्ता शर्माले देशको झण्डा, नक्सा या अन्य कुनैपनि...