April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

मुख्यमन्त्री सहित ८३ जनाको  कोरोना रिर्पोट नेगेटिभ

मुख्यमन्त्री सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ

  धनगढी, १२ भदौ  (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री त्रिलोचन भट्ट सहित ८३ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आज गरिएको परीक्षणमा मुख्यमन्त्री भट्ट, उनका परिवारका सदस्य, स्वकीय सचिवालयका कर्मचारी, मुख्यमन्त्री…

धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार

  दार्चुला, १२ भदौ  (ई-रैवार) दार्चुलाको शैल्यशिखर नगरपालिका–२ देथलामा एक पुरुषको हत्या भएको छ । देथलाका शेरबहादुर चन्दको धारिलो हसिया प्रयोग गरि हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि पदमबहादुर बिष्टले चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी दिएका छन् । चन्दको विहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार…

  • डोटी प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

      डोटी, १२ भदौ  (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठका अनुसार २ सय २८ जनामा गरीएको कोरोना परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ भेटिएको हो । डोटी अस्पतालका...

  • कैलालीको वन अतिक्रमण क्षेत्र हटाइँदै

    कैलालीको वन अतिक्रमण क्षेत्र हटाइँदै

      गोदावरी, १२ भदौ  (ई-रैवार) डिभिजन वन कार्यालय धगनढीले सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकाअन्तर्गत भीमदत्त राजमार्ग छेउको वन अतिक्रमण हटाएको छ । गोदावरी नगरपालिका–४ गाईमाराडाँडामा बनाइएका ३० भन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ...

  • महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन

    महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन

      महेन्द्रनगर, १२ भदौ (ई-रैवार) महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमकै उपप्रादेशिक अस्पतालका रुपमा रहेको महाकाली अस्पतालले सघन उपचार सेवा (आइसियू) सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाको भएको झण्डै ५९ वर्षपछि आइसियू सेवा सञ्चालनमा आउन...

  • कैलालीमा १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण

    कैलालीमा १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण

      धनगढी, १२ भदौ (ई-रैवार) कैलालीमा १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो ११ दिनको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । सिविल बैंक र ग्लोवल आइएमई बैंकका ४–४ जना, कृषि विकास बैंक र...

  • डाँकाचोरी मुद्दामा ४ जनाअपराधीलाई १ सय ७० वर्ष कैद सजाय

    डाँकाचोरी मुद्दामा ४ जनाअपराधीलाई १ सय ७० वर्ष कैद सजाय

      धनगढी, १२ भदौ (ई-रैवार)  डाँकाचोरी मुद्दामा ४ जनालाई  १ सय ७० वर्ष कैद सजाय भएको छ । डाँकाचोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका ४ जनालाई  १ सय ७० वर्षको कैद सजाय भएको हो । प्रहरीले २० वर्ष अघि बिभिन्न...

  • महिला मैत्री कानुन बनाउन माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र 

    महिला मैत्री कानुन बनाउन माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र 

      डोटी, भदौ ११ (ई-रैवार) महिला मैत्री कानुन बनाउन माग गर्दै दिपायल सिलगढी नगरपालीका प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र न्याय तथा अधिकार संस्था जुरी नेपालले संयुक्त रुपमा दिपायल सिलगढी नगरपालीका प्रमुख मन्जु...