April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदुरपश्चिम प्रदेशमा थप  ७९ जनामा कोरोना संक्रमण पुष्टी

सुदुरपश्चिम प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी, असोज ७ (ई–रैवार) सुदुरपश्चिम प्रदेशमा  थप ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक, डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७९ जनामा संक्रमण पुष्टी भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २८ जनाको कोरोना परीक्षण भएकोमा थप…

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज ६  (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक र बैतडी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ८७ जनाको कोरोना परीक्षण भएकोमा…

  • पश्चिम सेती निर्माणका लागि सबैले दबाब दिनु पर्ने : नेता महर

    पश्चिम सेती निर्माणका लागि सबैले दबाब दिनु पर्ने : नेता महर

    धनगढी, असोज ६  (ई–रैवार) नेपाली काग्रेसका युवा नेता नैनसिहँ महरले पश्चिम सेती परियोजना निर्माणका लागि सबैले दबाब दिनु पर्ने बताएका छन । युवा नेता महरले आज बोलन्या थलीको सेटमा आयोजना गरिएको अन्तरक्रियामा पश्चिम सेती परियोजना निर्माणका लागि सबैले दबाब दिन...

  • प्रहरी हिरासतमा मृत्यु प्रकरण : ३ जना प्रहरीलाई कारवाहीको सिफारिस

    प्रहरी हिरासतमा मृत्यु प्रकरण : ३ जना प्रहरीलाई कारवाहीको सिफारिस

    धनगढी, असोज ६  (ई–रैवार) साउन २८ गते कैलालीमा हिरासतमै मृत अवस्थामा फेला परेका अमर बहादुर चन्द मृत्यु प्रकरणमा ३ जना प्रहरीलाई कारबाही हुने भएको छ ।धनगढी उप–महानगरपालिका–१९ फूलवारी स्थित बहुलिया प्रहरी हिरासतमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई कारवाहीका लागि सिफरिस...

  • प्रहरी हिरासत नै असुरक्षित

    प्रहरी हिरासत नै असुरक्षित

    दिलबहादुर छत्याल धनगढी, असोज ६  (ई–रैवार) धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई पसलबाट मोबाइल चोरीको आरोपमा गत भदौ २१ गते प्रहरीले पक्राउ ग¥यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष (हिरासत)मा उनलाई राखियो। गत शुक्रबार बिहान हिरासतभित्रै रहेको शौचालयमा उनको रहस्यमय...

  • सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु

    सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु

    धनगढी, असोज ४  (ई–रैवार)  कोरोनाको संक्रमण समुदायमा देखिन थालेको सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लामा एउटा पनि आइसियु छैन। डडेल्धुराबाहेक ६ वटा पहाडी जिल्लामा भेन्टिलेटर पनि छैन। लक्षण भएका र जटिल अवस्थाका संक्रमित बढेमा बिरामी उपचारबाट बञ्चित हुनुपर्ने देखिएको छ।...

  • कर्मचारी बलात्कारको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

    कर्मचारी बलात्कारको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

    कैलाली, असोज ४  (ई–रैवार)  कैलालीमा एक महिला कर्मचारी बलात्कृत भएकी छन् । जोशीपुर गाउँपालिकाका प्रशासकीय अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षिया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले विभिन्न डरधम्की देखाएर बलात्कार गर्ने गरेको आरोप...

  • चर्चामै सीमित पश्चिम सेती

    चर्चामै सीमित पश्चिम सेती

    धनगढी, असोज ४ (ई–रैवार) पश्चिम सेती जलविद्युत् आयोजना करिब तीन दशकदेखि चर्चामा मात्र सीमित छ । करिब १६ वर्ष त अस्टेलियन कम्पनी स्मेकले मात्र निर्माण अनुमति लिएर वित्तीय व्यवस्थापन गर्न नसकी झुल्यायो । अन्ततः सरकारले उसको अनुमति खारेज गरेको थियो...