सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४८ जनामा कोरोना पुष्टि, कैलालीमा मात्रै ४७ जना सङ्क्रमित थपिए
धनगढी, असोज ११ (ई–रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा आज थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसनर पछिल्लो २४...






