कर्मचारीमा कोरोना देखिएपछी नगरपालिका एक हप्तासम्मका लागि बन्द
कञ्चनपुर, असोज २३ (ई-रैवार) बेलौरी नगरपालिका एक हप्ता सम्मका लागि बन्द गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयका कर्मचारीमा कोरोना देखिएपछी एक हप्ताका लागी नगरपालिका बन्द गरिएको हो । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले नगरपालिकाका कार्यरत ३...






