April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशका थप दुई विमानस्थल सुचारु हुने

सुदूरपश्चिम प्रदेशका थप दुई विमानस्थल सुचारु हुने

मोहन जोशी  धनगढी, असोज २५ (ई-रैवार) लामो समयदेखि बन्द अवस्थामा रहेका सुदूरपश्चिम प्रदेशका दुई विमान स्थल पुनः सुचारु हुने भएका छन् । एकैदिन पिचको परीक्षण गरिएका बैतडीको पाटन विमान स्थल र बझाङको चैनपुर विमानस्थलमा असोज २७ र २९ गतेदेखि हवाई सेवा सुचारु हुने छ। दुई वटै विमान स्थलमा हवाई उडान गर्न समिट एयरले सम्झौता गरेको…

सेती प्रादेशिक अस्पतालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज २५ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ६२ जनामा  गरिएको गरिएकोमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जनामा कोरोना भाइरसको…

  • बुडर-जोरायल-गड्सेरा कालोपत्रे आरम्भ

    बुडर-जोरायल-गड्सेरा कालोपत्रे आरम्भ

    डोटी, असोज २५ (ई-रैवार) बुडर– जोरायल हुँदै गड्सेरा जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुडर– जोरायल हुँदै गड्सेरा जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज उद्घाटन गरेका हुन । सुदूरपश्चिम प्रदेश सरकारको...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

    डोटी, असोज २५ (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप ३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ४ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका...

  • मिर्गौला पीडित रोकायालाई ८४ हजार ६ सय रुपैंया सहयोग

    मिर्गौला पीडित रोकायालाई ८४ हजार ६ सय रुपैंया सहयोग

    डोटी, असोज २५ (ई-रैवार) मिर्गौला पीडित सुरेश रोकायको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । मिर्गौला पीडित डोटीको शिखर नगरपालिका ११ का २१ वर्षिय सुरेश रोकायको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । लामो समयदेखि दुईवटै मृगौला फेल...

  • कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

    कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

    सुर्खेत, असोज २५ (ई-रैवार)  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुृर शाहीविरुद्ध अविश्वासको प्रस्ताव बुझाएका छन् । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका हुन । सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका...

  • चाडपर्वमा हुने अपराध गतिविधी रोक्न छुट्टाछुट्टै टोली परिचालन

    चाडपर्वमा हुने अपराध गतिविधी रोक्न छुट्टाछुट्टै टोली परिचालन

    धनगढी, असोज २५ (ई-रैवार)  चाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीलेचाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न छुट्टाछुट्टै टोली परिचालन गरिएको हो । दशैँ, तिहार तथा छठ...

  • कैलालीका प्रहरी प्रमुख जबरालाई थप उपचारका लागि काठमाण्डौं लगियो

    कैलालीका प्रहरी प्रमुख जबरालाई थप उपचारका लागि काठमाण्डौं लगियो

    धनगढी,  असोज २५ (ई-रैवार) कोरोना संक्रमण पुष्टि भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुप शमसेर जबरालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत काठमाडौं लगिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार...

  • कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण

    कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण

    धनगढी, असोज २५ (ई-रैवार) धनगढी उप–महानगरपालिकाले आईतबार बिहान सम्म लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण गरेको छ । नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि डेढ महिना देखि समुदायमै...