April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

टीकापुरमा विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

टीकापुरमा विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

टीकापुर, असोज ३० (ई-रैवार)   समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माणमा ढिलाइ भएको छ। नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो। कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक क्षेत्रभित्र ३३ केभीअन्तर्गतका १४ वटा पोल सार्नुपर्ने भएको छ। छ लेन सकड…

सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज २९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ७ सय २१ जनाको स्वाव परिक्षण गरिएकोमा १ सय ४२ जनामा कोरोना पुिष्ट भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो १ सय ७२ जनाको परीक्षण गरिएकोमा थप ६९ जनामा संक्रमण पुष्टि भएको…

  • निर्मला प्रकरण : तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा

    निर्मला प्रकरण : तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा

    काठमाडौं, असोज २९ (ई-रैवार) कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बन परेका डीएसपी अंगुर जिसी सहित तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका...

  • महेन्द्रनगरमा नौ करोडमा बनेको सभागृह अलपत्र

    महेन्द्रनगरमा नौ करोडमा बनेको सभागृह अलपत्र

    महेन्द्रनगर,  असोज २९ (ई-रैवार) बजार क्षेत्रमा चारैतिर पर्खालले घेरिएको पाँच बिघा जग्गाको बीचमा आकर्षक देखिने सभागृह सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेको छ । गोलो आकारको निर्माण गरिएको उक्त सभागृह चारैतिर लगाइएको सिसाले टाढाबाटै टल्किन्छ । सभागृहमा पोतिएको रङ्ग पनि खुइलिन थालेको...

  • धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा घाइते महिलाको मृत्यु

    धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा घाइते महिलाको मृत्यु

    धनगढी,असोज २९ (ई-रैवार)  धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाईते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको हो ।...

  • डोटी जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, असोज २९ (ई-रैवार) डोटी जिल्लामा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा डोटी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा २६ जनाको जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय...

  • डोटीमा दशैँ, तिहार आएसँगै गाउँका सडक खुलाइँदै

    डोटीमा दशैँ, तिहार आएसँगै गाउँका सडक खुलाइँदै

    डोटी, असोज २९ (ई-रैवार) डोटीमा गएको असार साउन महिनामा आएको अभिरल वर्षाका कारण बिग्रेका जिल्लाका ग्रामीण क्षेत्रका सडक सुचारु गर्न थालिएको छ। दशैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिसँगै वर्षाले बन्द भएका स्थानीय तहका दजनौँ सडक अहिले धमाधम खोलिन थालिएको हो ।...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४७ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४७ जनामा कोरोना पुष्टि

    डडेल्धुरा, असोज २९ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय ४० नमुनाहरुमध्ये ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले डोटी...