April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालमा थप ५८ जनामा कोरोना संक्रमण पु्ष्टि

सेती प्रादेशिक अस्पतालमा थप ५८ जनामा कोरोना संक्रमण पु्ष्टि

धनगढी, कात्तिक १ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा  ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४८ र कञ्चनपुरका ८, डडेल्धुराका १ र डोटीका १ जनामा…

डोटीमा खुलेनन् सुपथ मूल्यका पसल, तत्काल खोल्न प्रजिअको आदेश

डोटीमा खुलेनन् सुपथ मूल्यका पसल, तत्काल खोल्न प्रजिअको आदेश

डोटी, कात्तिक १ (ई-रैवार) नेपालीहरुको महान चाड दशैँ र तिहारमा उपभोक्तालाई सहज रुपमा नुन र चिनी किन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय दिपायलले बर्सेनी खोल्दै आएको सुपथ मूल्यका पसल यो वर्ष अहिलेसम्म सञ्चालनमा ल्याएको छैन्। जिल्लामा सुपथ मूल्यका पसलहरु सञ्चालनमा नआउँदा उपभोक्तालाई समस्या हुँदै आएको छ। सुपथ मूल्यको सामान किन्न भन्दै यहाँका नागरिक…

  • ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

    ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

    दार्चुला, कात्तिक १ (ई-रैवार) ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले शनिबार संयुक्तरुपमा शिलान्यास गरे । उक्त आयोजना...

  • ‘तेजु स्मृति अक्षय कोष’मा करिब एकलाख रकम संकलन

    ‘तेजु स्मृति अक्षय कोष’मा करिब एकलाख रकम संकलन

    डोटी, कार्तिक १ (ई–रैवार) नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’मा झण्डै एकलाख रकम संकलन भएको छ । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको थियो...

  • लागु औषध खैरो हिरोइन सहित कञ्चनपुरमा चार जना पक्राउ

    लागु औषध खैरो हिरोइन सहित कञ्चनपुरमा चार जना पक्राउ

    महेन्द्रनगर, कात्तिक १  (ई-रैवार) प्रहरीले लागु औषध खैरो हिरोइन सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरले लागु औषध खैरो हिरोइन सहित चार जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले...

  • टीकापुरका सबै सामुदायिक विद्यालयमा एउटै रङ

    टीकापुरका सबै सामुदायिक विद्यालयमा एउटै रङ

    टीकापुर, कात्तिक १  (ई-रैवार)  देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङ्गरोगन गरेको हो । शिक्षा विभागको निर्देशनअनुसार विद्यालयमा एकरुपता ल्याउन...

  • डडेल्धुरा स्पतालको प्रयोगशालामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा स्पतालको प्रयोगशालामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    डडेल्धुरा, कात्तिक १  (ई-रैवार) डडेल्धुरा अस्पताल प्रयोगशालामा आज थप १४ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २८ नमुना परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पताल परिक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी...

  • बझाङ अस्पतालको प्रयोगशालामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    बझाङ अस्पतालको प्रयोगशालामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    बझाङ, असोज ३० (ई-रैवार) बझाङ जिल्ला अस्पतालमा  आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  १ सय १  जनाको नमुना परीक्षण गर्दा  १८ कोरोना संक्रमित थपिएका हुन् । बझाङ जिल्ला अस्पतालका अनुसार...