April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

डडेल्धुराका ग्रामीण सडकमा ट्राफिकको सचेतना

डडेल्धुराका ग्रामीण सडकमा ट्राफिकको सचेतना

डडेल्धुरा, कार्तिक ६ (ई-रैवार) ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय जिल्लाका ग्रामीण सडकमा पनि सचेतना अभियान सञ्चालन गरेको छ। जिल्ला सदरमुकामको बागबजार–बगरकोट सडकमा सवारी चालक र यात्रुको चेतनाका लागि ट्राफिक नीयमसहित  सन्देशमूलक  बोर्ड राखेर ट्राफिक प्रहरीले जनचेतना गराउन थालेको हो। उक्त  सडकमा सवारी साधनको चाप बढ्दै जान थालेकाले ट्राफिक नीयमको पालनका साथै सम्भावित दुर्घटनाबाट बच्न यस्तो…

कोरोना संक्रमणबाट डोटीका कांग्रेस नेता पुनको मृत्यु

कोरोना संक्रमणबाट डोटीका कांग्रेस नेता पुनको मृत्यु

धनगढी, कार्तिक ५ (ई-रैवार)  नेपाली कांग्रेस डोटीका नेता तेज पुनको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत नेपाली कांग्रेस डोटीका नेता पुनको कोरोना संक्रमणबाट मृत्यु भएको हो । डोटीको केआईसिंह गाउँपालिका–४ वायलका ५० वर्षीय पुनको बुधबार दिउँसो उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन ।…

  • प्रहरी जवान साउदको कैलाश खोलामा सम्मान सहित अन्त्येष्टि

    प्रहरी जवान साउदको कैलाश खोलामा सम्मान सहित अन्त्येष्टि

    अछाम, कार्तिक ५ (ई-रैवार)  अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अन्त्येष्टि सम्मानका साथ गरिएको छ । हत्या गरेको अवस्थामा भेटिएका साउदको आज अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी...

  • भारतको नयाँदिल्लीमा अलपत्र दुई महिलाको उद्धार

    भारतको नयाँदिल्लीमा अलपत्र दुई महिलाको उद्धार

    सुदूरपश्चिम, कार्तिक ५ (ई-रैवार)  भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पु¥याइएको छ । कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी...

  • डोटी अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, कार्तिक ५ (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  ९९ जनाको पीसीआर परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको...

  • कञ्चनपुरको चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित

    कञ्चनपुरको चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित

    कञ्चनपुर, कार्तिक ५  (ई-रैवार)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ । मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेत नचल्दा वडा कार्यालयका कामकारवाहीसमेत प्रभावित हुँदै...

  • डोटीमा किसान भटमास दिँदै ढिके नुन लिँदै

    डोटीमा किसान भटमास दिँदै ढिके नुन लिँदै

    डोटी, कार्तिक ५  (ई-रैवार) चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग तीन किलो र बेथेसँग साढे दुई किलो नुन साट्ने गरेका छन् । आदर्श...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना पुष्टि

    डडेल्धुरा, कार्तिक ५  (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८४ जनाको पीसीआर परीक्षण गर्दा  ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दार्चुलाको...