सुदूरपश्चिम प्रदेशमा थप १ सय ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ४ सय ६१ पुग्यो
धनगढी, कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको नमुना परीक्षण गर्दा १ सय ३२ जनामा संक्रमण पुष्टि...






