धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
धनगढी, कार्तिक ११ (ई-रैवार) धनगढीमा रोकिएको मीनि ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । गएराती साढे ११ बजेको समयमा धनगढी–अत्तरिया सडकको बोराडाडी खण्डमा मीनि ट्रकमा मोटरसाइकल ठोकिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लालबहादुर रोकायाका अनुसार...






