डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
डोटी, कार्तिक १५ (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी...






