April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित : बित्यो ६ दशक, सुदूरपश्चिम प्रदेशबासी निराश

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित : बित्यो ६ दशक, सुदूरपश्चिम प्रदेशबासी निराश

महेन्द्रनगर, कार्तिक १६ (ई-रैवार) प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको छ दशकदेखि सुनिँदै आएको हो । तर अहिले भने त्यहाँका नागरिकको आशा पनि…

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुँदै : काे-काे बन्दैछन् मन्त्री ?

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुँदै : काे-काे बन्दैछन् मन्त्री ?

काठमाडौं, कार्तिक १६ (ई-रैवार) केही दिनअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्दकाे अविश्वासकाे प्रस्तावले त्यहाँकाे मन्त्रिमण्डलमा उतार चढाव आएकाे थियाे। साेही उतार चढावका कारण मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ । स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र…

  • बाजुरामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु, २ जना घाइते

    बाजुरामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु, २ जना घाइते

    बाजुरा, कार्तिक १६ (ई-रैवार) जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ । दुर्घटनामा परी २ जना घाइते भएका छन् । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्यामा फालासैनीबाट आइरहेको से १ ज ११८० नम्बर जीप दुर्घटना हुँदा सोही...

  • कैलालीको गोदावरीमा बेवारिसे शव फेला

    कैलालीको गोदावरीमा बेवारिसे शव फेला

    धनगढी, कार्तिक १६ (ई-रैवार)  कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताए । अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि...

  • कैलालीका एक पुरुषको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु

    कैलालीका एक पुरुषको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु

    धनगढी, कार्तिक १६ (ई-रैवार) कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हो । कार्तिक १४ गते अस्पतालको प्रि–आइसोलेसन वार्डमा भर्ना गरिएको ती पुरुषमा शनिबार कोरोना...

  • सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

    सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

    धनगढी,कार्तिक १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशकाआन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री शाहलाई कोभिड-१९ पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो । सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । मन्त्री...

  • सुदूरपश्चिममा शिक्षण सिकाइको वैकल्पिक विधिमा विद्यार्थीलाई समेट्न समस्या

    सुदूरपश्चिममा शिक्षण सिकाइको वैकल्पिक विधिमा विद्यार्थीलाई समेट्न समस्या

    धनगढी, कार्तिक १५ (ई-रैवार) कोरोना सङ्क्रमणको जोखिमकाबीच विद्यालयले सुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्नुका साथै आवश्यक वातावरण पनि मिल्न...