कञ्चनपुरमा कीटजन्य रोगको अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन
महेन्द्रनगर, कार्तिक २१ (ई-रैवार) कीटजन्य रोगको अनुसन्धानका लाागि कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली परिचालन भएको छ । औलो, कालाजार, डेंगु, चिकन गुनिया, जापनिज इन्सेफ्लाइटिस, स्क्रव टाइफस सार्ने किट बाहक सङ्कलन गरी अनुसन्धान टोलीले अध्ययनको कार्य गरिरहेको छ । गत...






