April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

पार्टी विधि र पद्धति अनुसार चल्न सकेन – डा. भीम रावल

पार्टी विधि र पद्धति अनुसार चल्न सकेन – डा. भीम रावल

धनगढी, मंसिर ७ (ई–रैवार)  पार्टी विधि र पद्धति अनुसार चल्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री डा.भीम रावलले बताएका छन । नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज समेत रहेका डा. रावलले यही कारणले पार्टीभित्र अहिले अन्तरविरोध चर्किएको बताएका हुन । धनगढीमा आईतबार प्रेस संगठन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा डा. रावलले…

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, मंसिर ७ (ई–रैवार) सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २ सय २० जनाको परीक्षण गर्दा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १० जनामा कोरोना  संक्रमण देखिएको जानकारी दिए ।…

  • लकडाउनपछि लागुऔषध सेवनकर्ता बढे, स्कूले बालबालिका बढी

    लकडाउनपछि लागुऔषध सेवनकर्ता बढे, स्कूले बालबालिका बढी

    टीकापुर, मंसिर ७ (ई–रैवार)  विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको हो । कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले...

  • नेकपा फुट्दैन, एकजुट भएर अघि बढ्छ : नेता रावल

    नेकपा फुट्दैन, एकजुट भएर अघि बढ्छ : नेता रावल

    डोटी,मंसिर ७ (ई–रैवार)  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा.भीम रावलले नेकपा कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा पूर्व उपप्रधानमन्त्री डा.रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी कुनै...

  • दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

    दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

    कञ्चनपुर, मंसिर ७ (ई–रैवार)  कञ्चनपुरको कृष्णपुरमा गएराति  ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको मृत्यु भएको जिल्ला प्रहरी...

  • डडेल्धुरामा स्वास्थ्यतर्फ डिप्लोमा तहको प्राविधिक कलेज सञ्चालनको अनुमति

    डडेल्धुरामा स्वास्थ्यतर्फ डिप्लोमा तहको प्राविधिक कलेज सञ्चालनको अनुमति

    डडेल्धुरा, मंसिर ६ (ई–रैवार)  डडेल्धुरामा स्वास्थ्यतर्फ डिप्लोमा तहको प्राविधिक कलेज सञ्चालनको तयारी थालिएको छ। स्वास्थ्य शिक्षा अन्र्तगत डिप्लोमा तहका सात वटा विषय अध्यापन गर्ने अनुमति पाएपछि अमरगढी नगरपालिका र डडेल्धुरा अस्पतालले सहकार्यमा सञ्चालन गर्ने तयारी थलिएको हो। अमरगढी नगरपालिकाले स्वास्थ्यतर्फ...

  • पाटन नगरपालिकामा सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

    पाटन नगरपालिकामा सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

    बैतडी,मंसिर ६ (ई–रैवार) बैतडीको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ । बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव...

  • बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने

    बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने

    बैतडी, मंसिर ६ (ई–रैवार)  बैतडीबाट भारतसँग सीमा जोडिएको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ। मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबार सम्म नाका खुला हुने भएको हो । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भारतीय पेन्सनधारी नेपाली...

  • धनगढीमा शुक्रबार एकजना कोरोना संक्रमितको मृत्यु

    धनगढीमा शुक्रबार एकजना कोरोना संक्रमितको मृत्यु

    धनगढी मंसिर ५(ई–रैवार) धनगढीमा शुक्रबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार कार्तिक २५ गतेदेखि भेन्टिलेटरमा राखेर...