April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, पुस १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९० नमूना परीक्षण गर्दा कैलालीका ५६  जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी…

डोटीमा कारको ठक्करबाट बालकको मृत्यु

डोटीमा कारको ठक्करबाट बालकको मृत्यु

डोटी, १० पुस (ई-रैवार) कारको ठक्करबाट बालकको मृत्यु भएको छ। धनगढीबाट सिलगढीतर्फ जादै गरेको से १ त १०९ नम्बरको कारको ठक्करबाट घाइते भएका ६ वर्षीय बालक गौरव बलायरको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका बलायरको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो। कार र चालकलाई डोटी प्रहरीले नियन्त्रणमा…

  • बैतडीमा जिप दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

    बैतडीमा जिप दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

    बैतडी, ९ पुस (ई-रैवार) बैतडीको सुनर्या गाउँपालिका–७, आलुगैरामा बिहीबार बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।बिहान ५ बजेतिर से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको...

  • डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशी

    डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशी

    डोटी, ९ पुस (ई-रैवार) डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको...

  • कोरोना भाइरसको संक्रमणबाट अछाममा एक पुरुषको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट अछाममा एक पुरुषको मृत्यु

    अछाम, ९ पुस (ई-रैवार) अछाममा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ७४ बर्षिय पुरुषको कोरोना भाईरसको संक्रमणबाट ज्यान गएको हो । जिल्ला अस्पताल अछामका निमित्त मेडिकल...

  • सुदूरपश्चिम प्रदेशका सभामुख थापालाई कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका सभामुख थापालाई कोरोना पुष्टि

    धनगढी, पुस ५ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको हो । सभामुख थापाको सचिवालयले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको...

  • स्थानीय तहमा निषेधाज्ञा र शैक्षिक संस्था धमाधम बन्द हुँदै

    स्थानीय तहमा निषेधाज्ञा र शैक्षिक संस्था धमाधम बन्द हुँदै

    महेन्द्रनगर, पुस ५ (ई-रैवार)  केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । यहाँको बजार पूर्णरूपमा...

  • चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

    चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

    टीकापुर,पुस ५ (ई-रैवार)  टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छन् । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन्। टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । “बच्चालाई एक दिन अस्पताल भर्ना गरेर...

  • कैलालीमा हुने लिटिल फ्लावर प्रिमियर लिग फागुन १५ बाट

    कैलालीमा हुने लिटिल फ्लावर प्रिमियर लिग फागुन १५ बाट

    धनगढी, पुस  ४  (ई-रैवार) लिटिल फ्लावर प्रिमियर लिग विद्यालय स्तरिय यु–१९ प्रतियोगिताको पाँचौँ संस्करण फागुन १५ गतेदेखि  २५ गतेसम्म कैलालीको धनगढीमा हुने भएको छ ।  लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले आज पत्रकर सम्मेलनको आयोजन गर्दै फागुन १५ गतेबाट २४ गते...