April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

सुदूरपश्चिम, पुस १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस…

सामुदायिक वनलाई दाउरा आपूर्तिमा समस्या

सामुदायिक वनलाई दाउरा आपूर्तिमा समस्या

टीकापुर, पुस १५ (ई-रैवार) चिसो बढेपछि सामुदायिक वनमा दाउराको माग बढेको छ । चिसोमा यहाँ दाउराको बढी खपत हुन्छ तर सामुदायिक वनले उपभोक्ताको मागअनुसार दाउरा उपलब्ध गराउन समस्या भएको छ । अझैपनि घरायसी प्रयोजनमा इन्धनका रूपमा दाउराको प्रयोग गर्नेको सङ्ख्यामा कमी हुनसकेको छैन । अन्य मौसममा भन्दा जाडो मौसममा सहरीभन्दा ग्रामीण वस्तीमा दाउराको प्रयोग धेरै भइरहेको…

  • सहजपुर-बोगटान सडक : दुई वर्षमा ३३ प्रतिशतमात्रै प्रगति

    सहजपुर-बोगटान सडक : दुई वर्षमा ३३ प्रतिशतमात्रै प्रगति

    डोटी, पुस १४ (ई-रैवार) ‘आज शिलान्यास भएको छ, भोलि नै पिच हुन्छ भनेर नसोच्नु होला । भोलिदेखि धुलो उड्यो भने प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्नु होला । ३० महिनाभित्र पिच भइसक्छ, अनि सररर गुड्छ गाडी ।...

  • प्रचण्ड-माधवको बहुमत भए पनि ढुक्क छैनन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

    प्रचण्ड-माधवको बहुमत भए पनि ढुक्क छैनन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

    कैलाली, पुस १४ (ई-रैवार) केन्द्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादको बाछिटा सुदूरपश्चिम प्रदेशसम्म आइपुगेको छ । २०७४ को निर्वाचनपछि नेकपा नेता लेखराज भट्टको सिफारिसमा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए । उद्योगमन्त्री समेत रहेका लेखराज प्रधानमन्त्री केपी शर्मा...

  • दुईतिहाईकाे सरकारले देश र जनतालाई धाेका दियाे: पुर्वमन्त्री साउद

    दुईतिहाईकाे सरकारले देश र जनतालाई धाेका दियाे: पुर्वमन्त्री साउद

    कंचनपुर, पुस १३ (ई-रैवार) नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपि साउदले कम्युनिस्टको दुई तिहाईको सरकारले देश र जनतालाई धोका दिएको वताएका छन् । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले देशैभर १६५ निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओलिको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोध...

  • प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि मिति घोषणा गरेकै हैन : भण्डारी

    प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि मिति घोषणा गरेकै हैन : भण्डारी

    अत्तरिया, पुस १३ (ई-रैवार)  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले निर्वाचन नगर्नका लागि चुनावको मिति घोषणा गरेको नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले बताएका छन् । नेपाली कांग्रेसद्वारा आयोजित कैलाली क्षेत्र नम्बर ४ को अत्तरियामा...

  • छाउगोठ भत्काउने अभियान फेरि

    छाउगोठ भत्काउने अभियान फेरि

    मेनुका ढुंगाना अछाम, पुस १३ (ई-रैवार) कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान अछाममा फेरि सुरु भएको छ । गत वर्ष पुसमा सुरु भएको अभियान चैतमा स्थगित भएको थियो । दोस्रो चरणको अभियानमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू नै गाउँगाउँ पुग्न...

  • प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सुकबहादुर सार्वजनिक

    प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सुकबहादुर सार्वजनिक

    धनगढी,पुस १३ (ई-रैवार)  प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकारलाई प्रहरीले सार्वजनिक गरेको छ। धनगढीमा दुई जना प्रहरी हत्या प्रकरणका मुख्ययोजनाकार भनिएका एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका १०...

  • ‘कामभन्दा बालकका स्वास्थ्यमा बढी ध्यान’

    ‘कामभन्दा बालकका स्वास्थ्यमा बढी ध्यान’

    डडेल्धुरा,पुस १२ (ई-रैवार) डडेल्धुराका ग्रामीण भेगका महिला अहिले आफ्नो र शिशुको सचेत हुँदै गएका छन् । नवदुर्गा–४ की डम्बरी कैनी अहिले आफ्नो स्वास्थ्य र शिशुको स्वास्थ्यप्रति सचेत बनेका छन् । सामान्यतया खाना खुवाएपछि घरको चुलोचौका सम्हाल्ने उनी अहिले बच्चालाई पोषणयुक्त...