निर्वाचन अपरिहार्य, त्यसका लागि राष्ट्रिय सहमतीको सरकारः पूर्वमन्त्री बलायर
डोटी पुस २६(ई–रैवार) पूर्वमन्त्री एबम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले अहिलेको समयमा प्रतिनिधी सभाको निर्वाचनको विकल्प नरहेको बताएका छन् । नेपाली कांगेसको देशव्यापी विरोध प्रदेश निर्वाचन केन्द्र स्तरीय प्रदर्शन कार्यक्रम अन्तर्गत डोटीको प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रले दिपायलमा आयोजना...






