April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कञ्चनपुरका चिनी मिललाई उखुको अभाव

कञ्चनपुरका चिनी मिललाई उखुको अभाव

कञ्चनपुर,३ फागुन (ई-रैवार)  कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डस्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु…

कांग्रेस मध्यावधि निर्वाचनको सामना गर्न तयार छ : नेता साउद

कांग्रेस मध्यावधि निर्वाचनको सामना गर्न तयार छ : नेता साउद

धनगढी, फागुन २ (ई-रैवार) नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस मध्यावधि निर्वाचनको सामना गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य साउदले कांग्रेस निर्वाचनमा जान कदापि नडराउने बताएका हुन् । “झण्डै दुईतिहाइ बहुमत ल्याएको पार्टीले संसद्लाई आफैँ विघटन गर्छ । सरकार चलाउन सक्दैनौ भन्छ भने नेपाली कांग्रेस…

  • भागरथी हत्यामा ‘चिनेजानेकै संलग्न’

    भागरथी हत्यामा ‘चिनेजानेकै संलग्न’

    धनगढी, फागुन २ (ई-रैवार) बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ। अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम...

  • युद्ध भूमिमा जुरेको जोडी

    युद्ध भूमिमा जुरेको जोडी

    पुष्पराज जोशी / समाज परिवर्तन गर्ने भन्दै झोला काँधमा भिरेर भूमिगत बने कैलालीका उद्धव भट्टराई । तत्कालीन भूमिगत माओवादीको भातृ संगठन क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला अध्यक्षको भूमिकामा रहेको भट्टराई युवा थिए । ०६० सालमा भूमिगत शैलीमै विद्यार्थीहरुलाई प्रशिक्षण दिने र...

  • बाघको आक्रमणबाट कैलालीमा एक जनाको ज्यान गयो

    बाघको आक्रमणबाट कैलालीमा एक जनाको ज्यान गयो

    धनगढी, फागुन २ (ई-रैवार) कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हो । घाँस काट्न जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो। बाघले लगेको ठाउँभन्दा...

  • कांग्रेस नेता लेखकले भेटे भागरथीका आफन्तलाई, आर्थिक सहयोग प्रदान

    कांग्रेस नेता लेखकले भेटे भागरथीका आफन्तलाई, आर्थिक सहयोग प्रदान

    बैतडी, फागुन २ (ई-रैवार) नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरेका छन । मृतक भागरथीका आफन्तसँग भेटघाट गर्दै कांग्रेस केन्द्रीय सदस्य लेखकले भागरथीकी आमा द्रोपति भट्टलाई नेपाली कांग्रेसका तर्फबाट आर्थिक...

  • सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले

    सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले

    धनगढी माघ १६(ई-रैवार) भारतमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले नेपारमा जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो। त्यसयता नाकाको आवागमनलाई केही सहज बनाइए पनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन।...

  • बझाङ हत्याका आरोपी वडाध्यक्षसहित चारजना सार्वजनिक

    बझाङ हत्याका आरोपी वडाध्यक्षसहित चारजना सार्वजनिक

    बझाङ माघ १५(ई-रैवार) बझाङमा हत्याको आरोप लागेर पक्राउ परेका वडाध्यक्षसहित चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपीहरुलाई सावजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता...

  • खबरदार ! भ्रष्टहरु कोही बच्दैनौँ: नेता उपाध्याय

    खबरदार ! भ्रष्टहरु कोही बच्दैनौँ: नेता उपाध्याय

    डोटी माघ ४(ई–रैवार) नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार गरेको देशका सबै स्थानीय तहमा विरोध सभाका क्रममा डोटीको आदर्श गाउँपालिकाको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...