निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भइरहेका छन् चाँडै दोषी पत्तालाग्छ : डीआइजी सुबेदी
दार्चुला, फागुन २० (ई-रैवार) सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम राज सुवेदीले पछिल्लो समय निर्मलाको हत्यासँग सम्बन्धित घटनामा थप सूचनाहरु प्राप्त भइरहेको बताउँदै उहाँले चाँडै दोषी पत्ता लाग्ने विस्वास व्यक्त गर्नुभयो । दार्चुला सदरमुकाम खलंगामा जिल्ला प्रहरी...






