यस्तो छ आजको मौसम पूर्वानुमान : विभिन्न भू-भागमा वर्षाको सम्भावना
काठमाडौँ, चैत २९ (ई-रैवार) देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको र बाँकी...






