April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

नेपाली भूमिमा भारतीय तटबन्ध : ४ महिनापछि बल्ल निरीक्षण

नेपाली भूमिमा भारतीय तटबन्ध : ४ महिनापछि बल्ल निरीक्षण

मनोज बडू दार्चुला, चैत्र ३१ (ई-रैवार) भारतले सीमा नदी महाकालीको धार परिवर्तन गरी बनाइरहेको पक्की तटबन्धको सोमबार स्थलगत निरीक्षण गरिएको छ । तटबन्ध निर्माणबारे सञ्चारमाध्यम र पछिल्लो समय संसद्मा समेत कुरा उठेपछि निर्माण सुरु गरेको ४ महिनापछि नेपाल–भारतका अधिकारीले संयुक्त रूपमा निरीक्षण गरेका हुन् । नापी विभागका प्रमुख नापी अधिकृत दयानन्द जोशीको नेतृत्वमा ५ सदस्यीय प्राविधिक टोली…

अत्याधुनिक भवनमा प्रहरी कार्यालय

अत्याधुनिक भवनमा प्रहरी कार्यालय

दिपायल चैत्र ३१(ई-रैवार) झट्ट हेर्दा सहजै देखिने गुणस्तरले भरिपूर्ण निर्माण सामाग्रीको आकर्षक संयोजन ! चिटिक्क आँगन, आवरण र छाना ! आकर्षक र बलियो भवन । यो कुनै विदेशको अत्याधुनिक सहरमा बनेको भवनको दृश्य होईन् । ईलाका प्रहरी कार्यालय दिपायलको भर्खरै निर्माण सम्पन्न भवन र परिसरको आवृत्ति हो । भवन बनेको छ, यस्तै । बाहिरबाट आकर्षक…

  • धनगढीका जनस्वास्थ्य निरीक्षक उपाध्यायलाई कोभिड हिरोको सम्मान

    धनगढीका जनस्वास्थ्य निरीक्षक उपाध्यायलाई कोभिड हिरोको सम्मान

    धनगढी, चैत ३० (ई-रैवार)  धनगढी उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय ‘कोभिड हिरो’ को सम्मान पाएका छन् । कोरोना महामारी नियन्त्रण र रोकथाममा अहोरात्र खटिएका उपाध्यायलाई ईन्टेग्रेटी आईकोन नेपालले कोभिड हिरोमा छनौट गरेको हो । सुशासनका क्षेत्रमा काम गर्दै आएको यस संस्थाले...

  • सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो, तर आइसियू र भेन्टिलेटर बढेनन्

    सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो, तर आइसियू र भेन्टिलेटर बढेनन्

    अर्जुन अधिकारी काठमाडौं, चैत ३० (ई-रैवार)  कोरोना भाइरस कोभिड– १९ को दोस्रो छालको असर सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । तर, सुदूरपश्चिममा कोरोना जोखिम बढे पनि आइसियू भेन्टिलेटर भने बढेका छैनन् । चिकित्सकले कोरोनाको दोस्रो छाल निकै जटिल खालको हुने भन्दै धेरैलाई...

  • कैलाली र कंचनपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    कैलाली र कंचनपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, चैत ३० (ई-रैवार)  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परक्षिण गर्दा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालमा ७२ नमूना परीक्षण गर्दा आज थप १५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल...

  • डोटीमा परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता

    डोटीमा परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता

    डोटी, चैत ३० (ई-रैवार) जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन्। यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो। वडा नम्बर १ खिरसैनमा ९४३, वडा नम्बर...

  • सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

    धनगढी, चैत ३० (ई-रैवार) सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ। अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत एक पुरुषको सोमबार विहान मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार...

  • बैतडीका १५ सामुदायिक वनमा डढेलो

    बैतडीका १५ सामुदायिक वनमा डढेलो

    बैतडी, चैत ३० (ई-रैवार)  लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको...

  • सुदूरपश्चिममा विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

    सुदूरपश्चिममा विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

    महेन्द्रनगर,चैत २९ (ई-रैवार) कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन्। भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व ९नयाँ वर्ष० मनाउन घर फर्किने गर्दछन्। सुदूरपश्चिम...