April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी ७४, कार्यरत ९ जना मात्रै

सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी ७४, कार्यरत ९ जना मात्रै

धनगढी : सुदूरपश्चिमका १० वटा सरकारी अस्पतालमा ७४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । त्योमध्ये हाल ९ जनाको मात्रै पदपूर्ति छ । प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विभिन्न विधाका गरी २१ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकामा ८ को मात्रै पदपूर्ति छ । महाकालीमा २०, डडेलधुरामा १९ र टीकापुरमा १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर एक…

दार्चुलामा कोरोनाको खोप अभाव

दार्चुलामा कोरोनाको खोप अभाव

दार्चुला : जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो। प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्व लगाइने खोपको भने अभाव छ। बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना खोप छैन। “कोरोनाको खोप…

  • छैन चहलपहल, थारू गाउँमा माघी अलमल

    छैन चहलपहल, थारू गाउँमा माघी अलमल

    कैलाली : माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखियै हो माघ्क पिली गुरीगुरी जाँर... थारू समुदायमा जाँडलाई एक विशेष प्रकारको खान्कीकै रुपमा लिइन्छ। थारू समुदायले जाँड कूल देउतालाई प्रशादका रुपमा चढाउनुका साथै पाहुना सत्कारमा पनि दिने गर्छन्। हो त्यही...

  • बैतडीमा एक युवकको शव फेला

    बैतडीमा एक युवकको शव फेला

    बैतडी : बैतडीमा एक युवकको शव फेला परेको छ। बैतडीको पाटन नगरपालिका– ६ हिरापुर नजिक सडकभन्दा करिब ५० मिटर तल करिब २६ वर्षीय युवकको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले ती युवकको...

  • सुदूरपश्चिम प्रदेशमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ६३ जनाको पीसीआरमार्फत र २५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार...

  • सेती प्रादेशिक अस्पताल अगाडि फार्मेसी नपढेकाले बेच्छन् औषधि

    सेती प्रादेशिक अस्पताल अगाडि फार्मेसी नपढेकाले बेच्छन् औषधि

    कैलाली : सेती प्रादेशिक अस्पतालको अगाडि रहेको सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा फार्मेसी नपढेका व्यक्तिले औषधि बेचिरहेका छन्। औषधि ऐन २०३५ लाई अटेर गर्दै साझा स्वास्थ्य सेवाको धनगढी शाखाले औषधि बिक्री कक्षमा अप्राविधिकबाट औषधि बेचबिखन गरिरहेको...

  • लागु औषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

    लागु औषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

    कञ्चनपुर : लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र सोही ठाउँका १९ वर्षीय युवराज विश्वास पक्राउ परेका हुन । सशस्त्र प्रहरीका अनुसार उनीहरुको साथबाट १८ ग्राम ४७० मिलिग्राम लागु औषध खैरो...

  • माघीमा तीन दिन सार्वजनिक बिदाको माग

    माघीमा तीन दिन सार्वजनिक बिदाको माग

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी...