सुदूरपश्चिम प्रदेशमा थप ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६०६जनाको एन्टिजेन र ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा आज ५५८जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य...






