April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बडीकेदार गाउँपालिकामा कर्मचारी असुरक्षित, स्वार्थपूर्तिका लागि गलत काम गर्न दवाव दिने गरेको आरोप

बडीकेदार गाउँपालिकामा कर्मचारी असुरक्षित, स्वार्थपूर्तिका लागि गलत काम गर्न दवाव दिने गरेको आरोप

धनगढी : डोटीको वडीकेदार गाउँपालिका कर्मचारीहरुले आफुहरु असुरक्षित भएको बताएका छन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै जिम्मेवार पदाधिकारीबाट नै असुरक्षित भएको बताएका हुन । विज्ञप्तीमा जिम्मेवार पदाधिकारी कार्यकक्षमा आएर गालि बेईज्जती गर्ने, धम्क्याउने, असान्दर्भिक बिषय उठाई आफ्नो स्वार्थपूर्तिका लागि गलत काम गर्न लगाउने र कानुन सम्मत गर्न नमिल्ने काम समेत गर्न…

सुदूरपश्चिम प्रदेशमा सौर्य ऊर्जा अध्ययन अनुमति

सुदूरपश्चिम प्रदेशमा सौर्य ऊर्जा अध्ययन अनुमति

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको लगानी बोर्डको ४९औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा…

  • कैलालीको पृथ्वीपुर छोटी भन्सार दुई वर्षदेखि बन्द ?

    कैलालीको पृथ्वीपुर छोटी भन्सार दुई वर्षदेखि बन्द ?

    धनगढीः कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द छ। कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। छोटी भन्सार बन्द हुँदा...

  • डोकेबजारबाट लागू औषध सहित एक युवक पक्राउ

    डोकेबजारबाट लागू औषध सहित एक युवक पक्राउ

    पुनर्वास : कञ्चनपुरको डोकेबजारबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित नेपाल-भारत सीमाक्षेत्रमा पर्र्ने डोकेबजारबाट लागुऔषध सहित १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी...

  • कञ्चनपुरका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर

    कञ्चनपुरका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर

    कञ्चनपुर : भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि यहाँका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गाना र पुर्नवास नगरपालिकाका...

  • डोटीमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने

    डोटीमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने

    डोटी : डोटीमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाले संचालन गरेको बसमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने भएका हुन् । नेपाल पत्रकार महासंघ डोटी शाखाले बिहीबार नगरप्रमुख मञ्जु मलासीलाई नगरबसमा भाडा छुट गर्न माग...

  • शिखर नगरपालिकाका वालविकास शिक्षक र कर्मचारीको सेवा सुविधा थप

    शिखर नगरपालिकाका वालविकास शिक्षक र कर्मचारीको सेवा सुविधा थप

    डोटी : शिखर नगरपालिका डोटीले नगरपालिका भित्रका वालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधा थप गरेर पन्द्र हजार पुगाएको छ । नगरपालिकाको दशौं नगर सभावाट सेवा सुविधा वढाउने निर्णय भएको हो । शिखर नगरपालिकाका सुचना अधिकारी एवं शिक्षा शाखा प्रमुख...