बुवा र हजुरबुवा समूह गठन गर्दै कैलालीको टीकापुर नगरपालिका
टीकापुर : बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ। नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो। यसअघि आमा समूहमार्फत स्वास्थ्य र पोषणमा काम गर्दै आएको नगरपालिकाले बुवाहरू पनि स्वास्थ्यबारे...






