मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप : आज हिमालयन र सुदूरपश्चिम-११ भिड्दै
धनगढी : मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज सोमबार एक खेल हुँदैछ । क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब र आयोजक सुदूरपश्चिम-११ बीच प्रतिस्पर्धा हुने भएको हो । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता...






