दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु
- Eraibar
- २०७८ फाल्गुन १८, बुधबार १०:३७
- 191 Shares

दार्चुला : दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दार्चुलाको व्याँस गाउँपालिका–४ मा ट्याक्टर दुर्घटना हुदाँ एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय हुतीले ट्याक्टरमा सवार बझाङको बित्थडचिर गाउँपालिका–२ का २३ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको जनाइएको छ । गए राति करिब साढे ११ बजे दोखटबाट डोबतर्फ जाँदै गरेको से२त १७९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो । दुर्घटनापश्चात् ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्