April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

नगर कार्यालयमै फोहोर फाल्ने मेयर भएको पाँचवर्षमा पनि भएन फोहोरको ‘दीगो व्यवस्थापन’

नगर कार्यालयमै फोहोर फाल्ने मेयर भएको पाँचवर्षमा पनि भएन फोहोरको ‘दीगो व्यवस्थापन’

दिपायल: ७ बर्षअघि २०७२ चैत २ गते सिलगढीका महिलाहरुको ठुलो हुल दिपायल सिलगढी नगरपालिकाको कार्यालय भित्र पस्यो । उनीहरुको पिठ्यूमा डोकैडोका थिए भने, ती डोकाभरी फोहोरै–फोहोर !त्यो हुल नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत राजबहादुर शाहीको कार्यकक्ष प्रवेश गर्यो । ‘ढ्याम्म’ एकडोको फोहोर उनको टेबलमा खन्यायो । त्यसपछि धमाधम उनको कार्यकक्षभरी बाँकी डोकाहरु खन्याउदै फोहोर छर्नथाल्यो । त्यत्तिले…

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुर : स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ। जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ। पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार ८७१ ले…

  • बैतडीको दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द

    बैतडीको दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द

    बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् । गाउँपालिकाकाले एक सूचना जारी गर्दै आजदेखि चैत १८ गतेसम्म...

  • राष्ट्रिय परिचय पत्र वडा तहबाटै

    राष्ट्रिय परिचय पत्र वडा तहबाटै

    बैतडी : राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ।  वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो। यसअघि जिल्ला प्रशासन कार्यालबाट भइरहेको परिचय पत्र विवरण सङ्कलनको काम गत आइतबारबाट वडा...

  • सेती प्रादेशिक अस्पताल आज ६ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पताल आज ६ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी : सेती प्रादेशिक अस्पताल आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा २९ जनाको नमूना परिक्षण गर्दा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार...

  • सामुदायिक वनका अध्यक्षलाई धम्क्याएर पैसा लगेको आरोप

    सामुदायिक वनका अध्यक्षलाई धम्क्याएर पैसा लगेको आरोप

    विपीनगर (डोटी) : डोटीको बडिकेदार गाउँपालिका–२, चर्केनस्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिको बैंक खातामा रहेको २५ लाख ७६ हजार रुपैयाँ काठका ठेकेदारहरू मिली अध्यक्षलाई धम्क्याएर लगेका छन्।  यसअघि नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि डिभिजन वन कार्यालय डोटीले सामुदायिक वनलाई कुन–कुन...