June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

मोहन्याल गाउँपालिकाद्वारा पदस्थापन भएका शिक्षकलाई स्वागत

मोहन्याल गाउँपालिकाद्वारा पदस्थापन भएका शिक्षकलाई स्वागत

खिमडी । सुगम जिल्लाको दुर्गम गाउँपालिकाका रुपमा रहेको मोहन्यालमा पदस्थापन भएका शिक्षकहरूलाई गाउँपालिकाले स्वागत गरेको छ । सोमबार गाउँपालिका कार्यालयमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले उनीहरुलाई अविर तथा खादा लगाएर भव्य स्वागत गरेका हुन् । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) ले गाउँपालिकामा शिक्षक सेवा आयोगबाट पास भएर आएका शिक्षकहरुलाई स्वागत गर्दै भने,‘बौद्विक जगतका शिक्षकहरु आउनुभएको…

टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

टीकापुर । टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । कैलालीको टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका नृप थापा नेतृत्वको प्यानल विजयी भएको हो । थापा ४७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाए । नागरिक विद्यार्थी समाजबाट भीमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भूपेन्द्र…

  • स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता

    स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनअन्तर्गत समानुपातिक तर्फको नामावली दाखिला पनि आजै गर्नुपर्ने निर्वाचन कार्यतालिका रहेको...