डेढ घण्टा बसे बाबुराम-उपेन्द्र, प्रहरीले जाहेरी लिएन
काठमाण्डौं वैशाख १४(ई-रैवार) सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी दिन जनता समाजवादी पार्टीका नेताहरु आईतबार महानगरीय प्रहरी परिसर टेकु पुगे । जसमा तत्कालीन समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, नेतृ...




