October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त

राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। शोकको यस घडीमा उनले शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे। राष्ट्रपति…

असहज परिस्थितिका कारण मधेश प्रदेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

असहज परिस्थितिका कारण मधेश प्रदेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो । त्रिविका रजिस्ट्रार महानन्द चालिसेले भने, ‘हाल असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेका छौं ।’ त्रिविका अनुसार रामस्वरुप रामसागर बहुमुखी क्याम्पस…

  • राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरूङले जबाफ दिने

    राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरूङले जबाफ दिने

    काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न १:१५ बजे बस्न लागेको हो । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको...

  • आज साउन १५ : मौलिक संस्कृतिः खिर खाएर मनाइँदै

    आज साउन १५ : मौलिक संस्कृतिः खिर खाएर मनाइँदै

    काठमाडौं : आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर...