संरक्षित क्षेत्रमा स्वच्छ ऊर्जाको ‘मोडल’ बनाउँदै सुदूरपश्चिम प्रदेश
धनगढी । नेपालका संरक्षित क्षेत्रमा संरक्षण र विकासका लागि स्वच्छ ऊर्जा समाधानलाई एकीकृत गर्ने उद्देश्यले मार्गदर्शन तयार पार्न सुझाव संकलन गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका समुदाय र पारिस्थितिक प्रणालीलाई जोड्ने परियोजना (CONNCT Project) अन्तर्गत बुधबार धनगढीमा सरोकारवालासँग सुझाव संकलन तथा...


