यसरी लेखियो ‘शोले’मा गब्बर सिंहको डायलग
जावेद अख्तर भारतका चर्चित कवि, गीतकार तथा फिल्म लेखक हुन्। उनले सलीम खानसँग मिलेर लेखेका शोले, जञ्जीर, दीवार, त्रिशूल लगायतलाई हिन्दी फिल्मकै उत्कृष्टमा गणना गरिन्छ। भारतमा फिल्मको पोस्टरमै लेखकको नाम राख्ने चलन 'सलीम–जावेद' बाट सुरू भएको थियो। उनीहरूपछि धेरै समय...






