छोरासँग रमाउँदै आर्यन सिग्देल
- Eraibar
- २०७६ चैत्र २, आईतवार १६:०७
- 13 Shares

नायक आर्यन सिग्देल पछिल्लो केही महिनायता परिवारलाई बढी समय दिइरहेका छन् । विशेषगरि, चलचित्रको छायांकनमा सर्वा्धिक व्यस्त हुने यी नायक अहिले भने परिवारसँग पनि बढी समय बिताइरहेका छन् ।
११ महिना अगाडि उनको घरमा नयाँ सन्तानको आगमन भएको थियो । छोरा घरमा भित्रिएपछि आर्यन उनलाई समय दिइरहेका छन् । छोराको नाम आयान्स राखिएको छ ।
तर, आर्यनले मिडियाको अगाडि अहिलेसम्म छोरा आयान्सलाई लिएर उपस्थित भने भएका थिएनन् । उनै, आर्यन र सपना शनिबार बेलुकी काठमाण्डौको हायात होटलमा छोराको साथमा उपस्थित भए ।
आर्यनमा सन्तानको पिता बन्दाको खुशी खुशै देखिन्थ्यो । पार्टी अवधीभर आर्यनले आयान्सलाई बोकेका थिए ।
आर्यन अभिनित नयाँ चलचित्र ‘हजार जुनी सम्म’ यो बर्ष रिलिज भयो । यो चलचित्र असफल भएपछि आर्यनले नयाँ चलचित्र साइन गरेका छैनन् ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्