June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ, पूर्वउपराष्ट्रपति पुन अनुसन्धानमा

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ, पूर्वउपराष्ट्रपति पुन अनुसन्धानमा

काठमाडौँ : चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमै पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई आइबार पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार भन्सार…

बैतडीमा भतिजाले गरे काकीको हत्या, ५ छोराछोरीको विचल्ली

बैतडीमा भतिजाले गरे काकीको हत्या, ५ छोराछोरीको विचल्ली

बैतडी : बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ । चार वर्षअघि जण्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमतीसमेत नरहेपछि पाँच छोराछोरीको बिचल्ली भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक…

  • बन्चरो प्रहार गरी एक युवकद्वारा आफ्नै काकीको हत्या

    बन्चरो प्रहार गरी एक युवकद्वारा आफ्नै काकीको हत्या

    बैतडी : बैतडीमा एक युवकले आफ्नै काकीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । प्रहरीले दिएको जनकारी अनुसार सिगास गाउँपालिका–२, पेडेगोदामा एक युवकले आफ्नै काकीलाई बन्चरो प्रहार गरी हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका...

  • नौ ग्राम २३० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ

    नौ ग्राम २३० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ

    धनगढी : कैलालीमा नौ ग्राम २३० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले गोदावरी नगरपालिका–१ बिजौराका २७ वर्षीय राजु चौधरी र टीकापुर नगरपालिका–६ नारायणपुरबाट सोही ठाउँका ४१ वर्षीय नारायण डङ्गौरालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो...

  • सुटकेसभित्र भेटियो महिलाको शव, अनुसन्धान जारी

    सुटकेसभित्र भेटियो महिलाको शव, अनुसन्धान जारी

    धनगढी : सुटकेसभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला परेको हो। रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०:३० बजे शङ्कास्पद सुटकेस फेला परेको जिल्ला प्रहरी...

  • लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    धनगढी । लागूऔषधसहित कैलालीमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले औषधसहित कैलालीमा चार जना पक्राउ गरेको हो। कैलालको धनगढी उपमहानगरपालिका–३ त्रिनगर पोष्ट स्थित डोटीको दिपायल सिलगडी...

  • डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या, पति पक्राउ

    डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या, पति पक्राउ

    डडेल्धुरा । डडेल्धुरामा एक व्यक्तिले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डिलका स्थानीय ५४ वर्षीय करन भुलले ४० वर्षीया श्रीमती खिमादेवी भुलको हँसिया प्रहार गरी हत्या गरेका हुन्। घटना बिहीबार राति करिब साढे ११ बजे भएको...