‘पूर्ण बहादुरको सारंगी’को प्रभावः रोकियो ‘केटी हराएको सूचना’को रिलिज
काठमाडौँ । यही कात्तिक ३० गतेका लागि तोकिएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगन गरिएको छ। चलचित्रका वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ले अभूतपूर्व व्यापार गरिरहेको र नयाँ चलचित्र आउँदा ‘शो’ बाँडफाँडमा समस्या हुने भएकाले नयाँ...






