भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस
काठमाडौं, साउन २५ (ई-रैवार) भारतीय विदेश मन्त्रीको अभिव्यक्तिलाई नेपाली काग्रेशले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको...






