चीनलाई बाइडेनको चेतावनी- ताइवानमा हमला गरे सैन्य हस्तक्षेप गर्छौं
वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको वर्तमान परिस्थितिलाई चीनको ताइवानमाथिको सम्भावित आक्रमणसँग जोडेका छन् । बाइडेनले चीनलाई ताइवानको विषयलाई लिएर 'खतरासँग खेलबाड' गरिरहेको चेतावनी दिएका छन् । साथै उनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने प्रतिवद्धता जनाएका छन् । ...






