भारतमा २५ सय जनामा कोरोना सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु
- Eraibar
- २०७९ बैशाख १०, शनिबार १६:३४
- 184 Shares

नयाँ दिल्ली : भारतमा २५ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।
संघीय स्वास्थ्य मन्त्रालयले दैनिक संक्रमित र मृतकहरूको संख्या पछिल्ला दिनमा बढ्दै गएको जनाएको छ । यसअघि, शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना संक्रमित भएको देखिएको थियो । मृतकको संख्या शनिबारभन्दा बढी ५४ रहेको थियो ।
पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या १५ हजार ७९ छ । रासस/एएनआई
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्