ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत
- Eraibar
- २०७९ बैशाख १९, सोमबार ०९:२६
- 314 Shares

काठमाडौं : बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाममा रहेको ७.२७ करोड (भारु) बराबरको सम्पत्ति जफत गरिएको छ । यो सम्पत्तिमध्ये ५.७१ करोड (भारु) सुकेश चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिएकोसमेत बताइएको छ ।
भारतीय सञ्चार माध्यमले जनाए अनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको हो ।
यस्तै, चन्द्रशेखरले ज्याकलिनलाई एक लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको बताइएको छ । यसअघि पनि सुकेशले बयानमा ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री उपहार दिएका थिए ।
साथै, सात करोड बराबरको गहना र अन्य उपहार पनि दिएको सुकेशले बताएकाे भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्